back
CTIZAN AD

राष्ट्र बैंकको भावी नेतृत्व बारे अर्थविद् बीच बहस

वि.सं.२०७६ चैत २ आइतवार

840 

shares

२ चैत्र । नेपालमा वित्तीय क्षेत्रको वर्तमान अवस्था र नेपाल राष्ट्र बैंकको भावी नेतृत्व बारे अर्थविद्बीच बहस भएको छ ।

संचार केन्द्र नेपालको हलमा आइतबार भएको कार्यक्रममा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणा, बैंकर्श एशोसिएशनका अध्यक्ष भुवन दाहाल, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मि प्रपन्न निरौला, योजना आयोगका पुर्व सदस्य एवं कृषि विकास बैंकका पुर्व कार्यकारी प्रमुख जनकराज शाह र अर्थविद बिनोद गुरागाइ लगायतका अर्थ विदहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले चैत ५ गतेबाट खाली हुने गभर्नर पदमा राष्ट्र बैंक भित्रकै अनुभवी र योग्य व्यक्तित्व भित्र्याउन सके राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वास बढ्ने कुरामा जोड दिएका छन् ।

राष्ट्र बैंकमा कुनै पनि प्रकारको हस्तक्षेप नगरी भित्रबाटै गभर्नर छनोट गरे राम्रो हुने उपस्थिति वक्ताहरुको धारणा आएको थियो ।

वि.सं.२०७६ चैत २ आइतवार १९:११ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...