back
CTIZAN AD

यस्तो छ आजको तरकारीको खुद्रा तथा थोक मूल्य

वि.सं.२०७६ चैत ४ मंगलवार

1K 

shares

४ चैत, काठमाण्डौं । केहीदिन देखि तरकारीको बजार भाउ स्थिीर रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारी रु ५० को हाराहारीमा रहेको छ । केही दिनदेखि महँगीएको लसुनको भाउ चाइनिज सुकेको लसुन हिजोकै भाउमा छ भने नेपाली लसुनमा भने हिजोको तुलनामा घटेको छ । आजको चाइनिज सुकेको लसुन के.जी ५५५र सुकेको नेपाली लसुन के जी २५५ प्रतिकेजी खुद्रा मूल्य रहेको छ ।

यस्तो छ अन्य तरकारीको आजको बजार भाउ :

 

 

दैनिक थोक मूल्य विवरण
चैत्र  ४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ३५ ४० ३८
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
अालु रातो के.जी. ३० ३२ ३१
आलु रातो(भारतीय) के जी ३० ३२ ३१
प्याज सुकेको भारतीय के.जी. ५० ५५ ५२
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. १८ २० १९
बन्दा(तराई) केजी १८ २० १९
बन्दा(नरिवल) केजी १८ २० १९
काउली स्थानिय के.जी. २० ३० २५
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १० १५ १२
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ८० ८५ ८२
बरेला के.जी. ६० ७० ६५
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १० २० १५
पालूगो साग के.जी. २० २५ २२
चमसूरको साग के.जी. २० २५ २२
तोरीको साग के.जी. २० २५ २२
मेथीको साग के.जी. २० २५ २२
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. ६० ७० ६५
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ६० ७० ६३
जिरीको साग के.जी. ४० ४५ ४३
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २० २५ २२
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. १२० १३० १२५
अंगुर(हरियो) के.जी. १३० १४० १३५
अंगुर(कालो) केजी १८० १९० १८५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
रुख कटहर के.जी. ८० ९० ८५
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ७५ ८० ७८
खुर्सानी हरियो(बुलेट) के जी ७५ ८० ७८
भेडे खु्र्सानी के.जी. ९५ १०० ९८
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. ३० ४० ३५
लसुन सुकेको चाइनिज के.जी. ५५० ५६० ५५५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

वि.सं.२०७६ चैत ४ मंगलवार ०७:४६ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...