back
CTIZAN AD

लगानीकर्ता ठगीनबाट कसले जोगाउने

वि.सं.२०७६ चैत ४ मंगलवार

963 

shares

४ चैत,  काठमाण्डौ ।    केहि हप्ता अगाडि शेयरको उर्लदो प्रबृति रहेका बेला उपभोक्ताहरु ठगीनु परेको गुनासो गरेका छन ।
ईन्भेष्टर्स फोरममा आबद्ध लगानीकर्ता दुर्गा तिवारीले चैत्र ३ गते सोमवार शेयर कारोबारकै समयमा आफ्नो फेसबुकमा नौलो स्टाटस राखेपछि लगानीकर्ताहरुमा एउटा वेगीलो तरंग नै उत्पन्न हुन पुग्यो ।
यो प्रकरणसंगै कर्मचारी, प्राबिधिक काम र सर्भर तथा प्रक्रिया देखाउदै ‘ सेटलमेण्ट डिले’ का नाममा धेरै लगानीकर्ता ठगिएको अनुभुति सार्वजनिक भएको छ । ब्रोकरबाट किन्दा अग्रीम रकम मागीहाल्ने र बेच्दा भुक्तानीका लागी हप्ताबढि धाउनुपर्ने समस्या त छंदैथियो त्यसबाहेक किनेको शेयर टान्सफर र हप्तौसम्म डिम्याट खातामा अपडेट नहुनुले लगानीकर्ताहरु निरुत्साहित भै रहेका थिए ।
यस्तो काम ब्रोकर एक्लैले गर्न नसक्ने बताउदै सरोकारवालाहरुको अबिलम्ब ध्यान जानुपर्ने र ठगी गर्नेहरुलाइ दण्डित गर्नुपर्ने आवाज लगानीकर्ताहरुले उठाएका छन

वि.सं.२०७६ चैत ४ मंगलवार १५:०५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...