back
CTIZAN AD

यी हुन आईपिएलका पछिल्ला तिन संस्करणमा सर्वाधिक रन बनाउने ५ खेलाडी

वि.सं.२०७६ चैत ६ बिहीवार

888 

shares

६ चैत, काठमाडौँ । आईपिएलका पछिल्ला तिन संस्करणमा सर्वाधिक रन बनाउने ५ खेलाडीहरुका नाम यसप्रकारको रहेको छ :

१. रिषभ पंत

डिल्ली क्यापिटलर्सका विस्फोट ब्याट्सम्यान रिषभ पंतले आईपिएलका पछिल्ला तिन संस्करणमा सर्वाधिक रन बनाएका छन । उनले आईपिएका पछिल्ला तिन संस्करणमा ४४ खेल खेल्दैँ १५३८ रन बनाएका छन । यस क्रममा उनले १ सतक र १० अर्धसतक समेत बनाएका छन ।

२. शिखर धवन

डिल्ली क्यापिटल्र्सकै अर्का खेलाडी शिखर धवन यस सुचिको दोस्रो नम्बरमा रहेका छन । शिखर धवनले आईपिएलका पछिल्ला तिन संस्करणमा ४६ खेल खेल्दैँ १४९७ रन बनाएका छन । यसक्रममा उनले १२ अर्धसतक समेत बनाएका छन ।

३. डेविड वार्नर

सनराइजर्स हैदराबादका कप्तान डेविड वार्नर यस सुचिमा तस्रो नम्बरमा रहेका छन । उनले आईपिएलका पछिल्ला तिन संस्करणमा २६ खेल खेल्दैँ १३३३ रन बनाएका छन जसमा २ सतक र १२ अर्धसतक समेत सामिल रहेको छ । डेविड वार्नरले २०१८ को आईपिएलमा भने खेलेका लिएका थिएन्न ।

४. विराट कोहली

रोयल च्यालेन्जर्स बंगलोरका कप्तान विराट कोहली यस सुचिको चौथो नम्बरमा रहेका छन । उनले आईपिएलका पछिल्ला तिन संस्करणमा ३८ खेल खेल्दैँ १३०२ रन बनाएका छन । यसक्रममा उनले १ सतक र १० अर्धसतक समेत बनाएका छन ।

५. सुरेश रैना

मिस्टर आईपिएल समेत भनेर चिनिने चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैना यस सुचिको पाँचौ स्थानमा रहेका छन । उनले आईपिएलका पछिल्ला तिन संस्करणमा ४६ खेल खेल्दैँ १२७० रन बनाएका छन जसमा १० अर्धसतक समेत समिल रहेको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १४:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...