back
CTIZAN AD

बेइजिङ र वासिङटनको द्धन्द्ध कहिले सम्म ?

वि.सं.२०७६ चैत ६ बिहीवार

855 

shares

६ चैत, काठमाण्डौं । कोभिड १९ ले विश्वव्यापी महामारीको रुपलिँदै गएको बेला एकअर्काे राष्ट्रलाई सहयोग गर्नु सबै राष्ट्रको कर्तव्य हुन्छ । तर, दुई शक्तिसाली राष्ट्रका रुपमा रहेका अमेरिका र चीन भने यो महामारीको अवस्थामा पनि एकअर्काका पत्रकारमाथि प्रतिबन्ध लगाउँदै सम्बन्ध विर्गादै गरेको देखिन्छ ।

केहि समय अगाडि अमेरिकाले केही चिनियाँ संचारमाध्यममाथि आफ्नो भूमिमा प्रतिबन्ध लगाएको थियो । जसको फलस्वरुप चीनले आफ्नो राष्ट्रमा आबद्ध अमेरिकी पत्रिकाका पत्रकारहरुलाई आफ्नो मुलुकमा निशेध गर्ने निर्णय गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

द वासिङटन पोष्ट, द न्युयोर्क टाइम्स र द वाल स्ट्रिट जर्नलमा पत्रकारिता गर्दै आएका पत्रकारलाई आफ्नो सञ्चारकर्मी अनुमति पत्र १० दिनमा चिनियाँ सरकारलाई बुझाउन निर्देशन दिएको छ ।

हालसालै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटरमार्फत् कोभिड–१९ लाई ‘चाइनीज भाइरस’ उपनाम दिएका थिए भने चीन तर्फबाट आफ्नो भूमिमा कोभिड १९ अमेरिकाले भित्राएको भन्दै एकअर्कालाई लान्छना लाउँदै आएका छन् ।

वि.सं.२०७६ चैत ६ बिहीवार १४:४५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...