६ चैत, बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमले आकस्मिक सहयोगका लागि एनआरएनए बेल्जियमलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
बेल्जियममा रहेका सम्पूर्ण नेपाली समुदायलाई मास्क वितरण गर्ने तयारी गरिरहेको बताएको एनआरएनए बेल्जियमले भोलीको दिनमा संक्रमण भइ घरमै बस्नुपर्ने स्थिति (होम क्वारेन्टाइन) मा सुरक्षित सपिङको व्यवस्थाका साथै अन्य किसिमका आकस्मिक सहयोगका लागि संघलाई सम्झन अनुरोध गरेको छ ।
जसका लागि यी नम्बरमा फोन गर्न सकिनेछ
चित्र सुवेदी एन्तोर्पेन -32 484 78 18 82
लोक दाहाल एन्तोर्पेन – 32 483 50 39 39
घनश्याम काफ्ले (ब्रुगे)-32 485 05 03 74
खड्क केसी (लुभेन) -32 484 67 30 86
तिर्थ धमला (गेन्ट) -0486764205

वि.सं.२०७६ चैत ६ बिहीवार १५:१३ मा प्रकाशित






























