back
CTIZAN AD

कोरोना संक्रमणको जोखिमः पत्रकारहरुका लागि बिशेष कोष स्थापनाको माग

वि.सं.२०७६ चैत ७ शुक्रवार

870 

shares

७ चैत, काठमाण्डौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी र नेपालमा त्यसबाट बच्न सरकारले गरेको व्यापक तयारी तथा त्यसको रिर्पोटिङमा हिड्ने पत्रकारको पनि स्वास्थ्य जोखिम हुने भएकाले विशेष कोषको स्थापना गर्न माग गरिएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले यस्तो जोखिम अवस्थामा रिर्पोटिङमा खटिने र संक्रमित तथा घटनास्थलमा पुगेर स्थलगत रिर्पोटिङ गर्नुपर्ने हुँदा पत्रकार तथा संचारकर्मीहरुको स्वास्थ्य स्वभाविक रुपमा थप जोखिममा पर्ने ठहर गरेको हो ।

‘तर्सथ पत्रकारहरुको लागि जोखिमयुक्त स्थानमा रिर्पोटिङमा जादा प्रयोग गर्नुपर्ने आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन र पत्रकारहरुको स्वास्थ्य रक्षाका लागि विशेष कोषको स्थापना गर्न आम श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संगठन क्रान्तिकारी पत्रकार महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’ महासंघका अध्यक्ष इन्द्र राउतद्धारा  शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १७:५८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...