back
CTIZAN AD

तस्बिरमा हेर्नुहोस् कोरोना भाइरस संक्रमणबाट बच्न के गर्ने के नगर्ने ?

वि.सं.२०७६ चैत ७ शुक्रवार

876 

shares

७ चैत, काठमाण्डौं । विश्वव्यापी महामारीको रुपमा  फैलिएको कोरोना भाइरसबाट बच्नका लागि समाजमा विभिन्न सचेतनाका कार्यक्रमहरु अपनाइएको छ ।

जसमा विशेषत सावुन पानीले क्षण–क्षणमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, बाहिर हिड्दा अथवा समुहमा बस्दा एकमिटर टाढै रहने । भिडभाडमा नजाने, मास्क लगाउने, राम्रोसँग सफा नगरिएको हातले नाक, मुख आँखा नछुने, रुघाखोकी लागेको बेला आफ्नो ध्यान दिने अरुलाई सर्नबाट बचाउने तथा सयभन्दा माथि ज्वरो आएमा, सुख्खा खोकी लागेमा, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाने लगायतका सचेतनाहरु फैलाइएको छ ।

यी तस्बिरमा हेर्नुहोस् कोरोनाबाट बच्न अरु पनि के–के गर्ने त ?

सचेतनाका लागि सामाजिक संजाल फेसबुकबाट लिइएको तस्बिरहरु

वि.सं.२०७६ चैत ७ शुक्रवार १७:२५ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...