back
CTIZAN AD

भरतपुर अस्पतालको आयो यस्तो अपिल (हेर्नुस् अपिल)

वि.सं.२०७६ चैत ७ शुक्रवार

870 

shares

७ चैत्र, काठमाडौँ । भरतपुर अस्पताल चितवनले आफ्ना सेवाग्राहीलाई अपिल गरेको छ ।

अस्पतालले हाल संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा सेवा दिनुपर्ने भएकाले तत्कालका लागि बीमा लगायत फुसर्दको सदुपयोग गर्दै होलबडी वा अन्य ऐच्छिक स्वास्थ्य परीक्षण केही समय पछि मात्र गरिदिन अनुरोध गरेको हो ।

भरतपुर अस्पतालमा दुई व्यक्तिमा कोरोना संक्रमण ! मेडिकल प्रमुख तिवारी भन्छन्–अपवाह फैलाइयो भ्रमका पछि नलाग्नुहोस्

साथै आकस्मिक बाहेक केही समयपछि गरेपनि हुने अप्रेशनहरुमा धैर्य गरि बसिदिन पनि अस्पतालले अनुरोध गरेको छ ।

अस्प्तालमा भर्ना भएर बस्नु पर्ने भएमा बिरामीसँग एकजना मात्र कुरुवा बसिदिन, फलोअपमा रहेका बिरामीहरुलाई आफूले सेवन गरेको औषधीहरुलाई निरन्तरता दिन र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पताल नआइदिन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १६:५६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...