back
CTIZAN AD

कतारका नेपालीलाई सुरक्षित रहन भन्दै यस्तो अनुरोध गर्यो प्रवासी नेपाली एकता मन्च कतारले

वि.सं.२०७६ चैत ७ शुक्रवार

801 

shares

७ चैत, कतार । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्येनजर गर्दै प्रवासी नेपाली मंच कतारले रोगसँग लड्ने क्षमताको वृद्धि गरेर मानसिक तनावबाट मुक्त हुन कतारका नोपलीलाई अनुरोध गरेको छ ।

मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो संक्रमणकालिन अवस्थामा आफू र अरुलाई पनि सुरक्षित राख्नका लागि कतार सरकारले जारी गरेको निर्देशनहरुलाई अक्षरस पालन गर्न समेत अनुरोध गरेको हो ।

महामारीका रुपमा फैलिएको यस किसीमको रोगले आज विश्वभर आतंक मच्याए पनि मानसिक चिन्ता भने लिनु हुँदैन । नब चिन्ताले मानिसलाई कमजोर बनाउँछ जस्का कारण उक्त व्यक्तिलाई नै रोगले च्याप्न सक्ने भएकोले कमजोर मानसिकताबाट मुक्त रहौं,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो दैनिक खाना, सरसफाई एवं आफू रहेको स्थानलाई फोहोरमैला मुक्त बनाउ, कुनै फलामजन्य बस्तु एवम् कसैसँग हात मिलाएमा तुरुन्तै साबुनपानीले वा हेण्ड सेनिटाइजरले हात धुने बानी बसालौं ।’

मन्चले कोरोना संक्रमणका जस्तै लक्षण देखा परेमा तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बेलैमा उपचार गरेमा यसले अन्य ठाउँमा फैलनबाट बचाउने पनि अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १६:४५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...