back
CTIZAN AD

बैंकर्स एसोसियसनको सह्रानिय निर्णय, अब जुनसुकै एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने

वि.सं.२०७६ चैत ७ शुक्रवार

837 

shares

७ चैत्र काठमाडौं । शुक्रबारदेखि नेपालका जुनसूकै बैंक तथा बित्तियसंस्थाको एटिएम प्रयोग गरेर पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । शुक्रबार नेपाल बैंकर्स संघ, डेभलोपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल बित्तिय संस्था संघले संयुक्त बिज्ञप्ति प्रकाशि गरि यस्तो जानकारी गराएका हुन ।

तीन वटा बैंक तथा बित्तियसंस्थाहरुले संयुक्त रुपमा प्रकशित गरेको बिज्ञप्ति अनुसार अबदेखि अर्को सूचना जारि नभएसम्म इन्टरनेट तथा मोबाईल बैंकिङ, बिभिन्न बिद्युतीय माध्यम प्रयोेग, एटिएमको प्रयोग तथा कनेक्ट आईपिएस प्रयोग गरि रकम निकाल्दा कुनै शुल्क लाग्ने छैन ।

साथै कुनै प्रयोगकर्ताले पासबर्ड बिर्सिएमा वा अरु कुनै समस्या परेमा नजिकको बैंक तथा बित्तिय संस्थाको शाखामा फोन गरेर सहयोग प्राप्त गर्न सकिने पनि जनाईएको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १६:४० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...