back
CTIZAN AD

भारतकी यी चर्चित गायीकामा देखीयो कोरोना भाइरस पोजेटिभ

वि.सं.२०७६ चैत ७ शुक्रवार

885 

shares

७ चैत, काठमाडौँ । भारतकी चर्चित गायीका कनिका कपुरमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

इन्स्टाग्राम मार्फत कनिका कपुरले आफुमा कोरोना भाइरस पोजेटिभ देखिएको भनेर जानकारी दिएकी हुन ।

कनिका ५ मार्चमा लन्डनबाट भारत आएकी थिईन् । भारत आएपछि उनले आईतबार गैर्लेट अपार्टमेन्टमा एक पार्टी दिएकी थिइन् जसमा बलिउड हस्तिहरु साथसाथै १०० जना भन्दा बढि मानिसहरु सहभागी रहेका थिए । अहिले उनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि बलिउडमा हंगामा मच्चिएको छ ।

https://www.instagram.com/p/B98tXqnFqE2/?utm_source=ig_web_copy_link

वि.सं.२०७६ चैत ७ शुक्रवार १६:३३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...