back
CTIZAN AD

तपाईहरुलाई मुलुक फर्किन असुविधा परेको मेरो जानकारीमा छ- प्रधानमन्त्री

वि.सं.२०७६ चैत ७ शुक्रवार

855 

shares

७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुलाई नआतिन र आवश्यक पर्दा कुटनीतिक नियोगमा सम्पर्क गर्न अनुरोध गरेका छन् । शुक्रबार साँझ जनताको नाममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ’ भन्दै प्रधानमन्त्रले आग्रह गरेका छन् ‘यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु ।’

प्रधामन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन, १० गतेदेखि लामोदूरीका सवारीमा रोक,(सम्बोधनको पूर्णपाठसहित)

उनले नियोगहरुले सक्दो सहयोग गर्ने जानकारी गराएका छन् । उनले भनेका छन् ‘हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले सबै अन्नर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेलगत्तै विदेशमा बस्ने नेपालीहरुले आफ्नो देश फर्कन सरकारले रोक्नु अनुचित भएको मन्दै सरकारको आलोचन गरिरहेका छन् ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १९:१७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...