back
CTIZAN AD

ओलम्पिक कमिटीद्वारा परामर्शका लागि समूह गठन, सहयोग चाहिए फोन गर्नुस्

वि.सं.२०७६ चैत ८ शनिवार

792 

shares

८ चैत्र, काठमाडौँ । नेपाल ओलम्पिक कमिटिले सम्पूर्ण खेलाडीहरुलाई कोबिड– १९ कोरना भाइरसका सन्दर्भमा परामर्स एवं सहयोगका लागि डाक्टरहरुको समूह ( Doctor’s Panel ) गठन गरेको छ । आफुलाई केहि समस्या परेमा खेलाडीहरुले तुरुन्त तल उल्लेखित डाक्टरहरुलाई सम्पर्क गर्न सकिन्छ । निम्न डाक्टरहरुलाई निम्न नम्बरमा सम्पर्क गर्न सकिने कमिटीले जनाएको छ ।

1) Dr. Saroj Krishna Shrestha : 9851058233

2) Prof.Dr. Nabeesh Man Singh Pradhan : 9851094037

3) Dr.Raju Dangol : 9851067164

4) Dr. Hementa Chand(Epidematology) :9849361593

5) Dr.Punam Pathak :9849117318

वि.सं.२०७६ चैत ८ शनिवार १४:३५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...