back
CTIZAN AD

पर्यटन तथा वातावरण मन्त्रीद्धारा नै सचिवलाई ज्यानमार्ने धम्की !

वि.सं.२०७६ चैत ९ आइतवार

816 

shares

९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिवलाई ज्यान मार्न धम्कि दिएकी छन् ।

मन्त्री भट्टले आफूले भने अनुसार काम नगरेको भन्दै सचिव दीपक कुमार खराललाई ज्यानमार्ने धम्कि दिएको आइतबारको नागरिक दैनिकमा समाचार छ । आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेश निमित्त सचिव किशोर चौधरीलाई निवेदन दिएका छन् ।

मन्त्री भट्टले हरेक निर्णय नितीनियम मिचेर गर्ने गरेको सचिव खरालले दावी गरेका छन् । आफूले गलत काम नगर्ने भन्दा मन्त्री भट्टले कार्यकक्षमै बोलाएरै दुव्र्यवहार र ज्यान मार्ने धम्की दिएको उनको भनाई छ ।

‘मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर आफूले भनेको काम किन नगरेको भन्दै दुव्र्यवहार गर्नु भयो,’ उनले भने, ‘ त्यसपछि औला ठड्याएरै जुनसुकै बेला जे पनि हुन सक्छ भन्दै धम्क्याउनु भयो ।’

वि.सं.२०७६ चैत ९ आइतवार ०९:३७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...