back
CTIZAN AD

कोरोना संक्रमणका विरामी जाँच गर्दा लगाउने ड्रेस डा. महाविर पुनले बनाउने

वि.सं.२०७६ चैत ११ मंगलवार

1.1K 

shares

११ चैत, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनले कोरोना संक्रमणका विरामी जाँच गर्दा चिकित्सकले लगाउने ड्रेस आफूले बनाउने बताएका छन् ।

डा. पुनले विरामी जाँच गर्दा लगाउने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) को नेपालमा अतिनै आवस्यक रहेको र टिचिङ अस्पताल काठमाण्डौं र बि.पी अस्पताल धरानबाट पनि त्यस्तो ड्रेसको माग रहेको र त्यो बनाउनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई जिम्मा आएको बताएका छन् । डा. पुनले ड्रेसको डिजाइन आविस्कार केन्द्रमा बन्दै गरेको र ४०० वटा जति ड्रेस बनाउनका लागि सामान पनि उपलब्ध भएको बताएका छन् ।

डा. पुनले सामाजिक संजालमा उक्त कुराको जानकारी दिँदै अब सिलाउने टेलर आवस्यक रहेको र राजधानीमा कोही त्यस्तो टेलर भए सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

संसारभरी फैलिएको कोरोना महारमारी र त्यसको रोकथाम गर्नका लागि नेपाल सरकारले हरेक तयारी गरिरहेको र चिकित्सकले लगाउने यस्ता पिपिई ड्रेस अभाव रहेको भन्ने समाचार आइरहेका बेला डा. पुनको आविश्कार केन्द्रले गर्न लागेको यस्तो कार्यको सबैले सह्राना गरेका छन् ।

 

वि.सं.२०७६ चैत ११ मंगलवार १५:१४ मा प्रकाशित

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...