back
CTIZAN AD

बुटवलको कोरोना विशेष अस्पतालमा आइसोलेशनमा राखेर चारजनाको उपचार गरिँदै

वि.सं.२०७६ चैत ११ मंगलवार

870 

shares

११ चैत,बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार ४ जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले उक्त कुराको जानकारी दिदैं उनीहरुमा कोरोना संक्रमण भएको÷नभएको जाँचका लागि उनीहरुको श्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको बताएको छ ।
मउपमहानगरले उक्त कुराको जानकारीदिँदै भनेको छ ‘आदरणीय महानुभावहरु ! बुटवलमा निर्माण गरिएको कोरोना बिशेष आइसोलेसन अस्पतालमा आज चार जनालाई आइसोलेट गरिएको छ । विशेषज्ञ सुदर्शन थापासहितको चिकित्सकको टोली फिल्डमा खटिएको छ । शंकास्पद चारैजनाको स्वाब परीक्षण भइरहेको छ । थप परीक्षणका लागि स्वाब सुरक्षित तरिकाले काठमाडौं पनि पठाइएको छ । थप विवरण फेरि सार्वजनिक गरिनेछ ।’
उपमहानगरले लकडाउन सबैको सर्वोपरि हितको लागि भएको बताउँदै स्वनियमलाई पालना गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १४:२१ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...