back
CTIZAN AD

कोरोना भाइरस (कोभिड-१०) बारे एकपटक अबस्य पढौं, अनि सेयर गरौं

वि.सं.२०७६ चैत १२ बुधवार

933 

shares

#COVID-19_फैलने_चरण:

COVID-19 लाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।

#क) पहिलो चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID -2019 पोजेटिभ देखिने चरण !

#ख) दोस्रो चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID -2019 पोजेटिभ देखिने चरण !!

#ग) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID- 2019 पोजेटिभ देखिने चरण !!!

#घ) चौथो चरण-महामारीको चरण !!!!

#अबस्था: चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ। भारत तेस्रो चरणमा प्रवेश गर्दैछ । नेपाल पहिलो चरणमा छ। #गल्ति:

#क) चीन- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झण्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो । इटली दूरिमा भर परे । एशियामा फैलिएको हो, यूरोपमा हामी छौं-भन्ने नै इटलीको ठूलो भ्रम भयो । साथै जनताले पनि सजगता, पूर्वतयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन् । यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामाथ्र्य भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ । यसलाई रोक्न पूर्णरूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#घ) नेपाल- भाइरसको बिषयमा पूर्ण जानकारी छ । सजगता, पूर्वतयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं ।

#बर्तमान_परिस्थिती: चौथो चरण भएर गुज्रीएको चीन र इटलीको COVID-19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ । त्यो तपाईं हामीले सोंचेभन्दा १०० टाईम्स् भयानक छ । भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा: हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ । चौथो चरण त परको कुरा हो ! त्यसैले हामीले COVID 2019 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ ।

#निचोड:

क) लकडाउन र कर्फूको पालन गर्ने !

ख) घरबाट बाहिर निस्कँदै ननिस्कने !

ग) हात धोइरहने !

घ) मास्कको प्रयोग गर्ने !

ङ) सहि सुचना लिने र दिने !

छ) भिड र हुलबाट टाढा रहने !

ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने !

झ) COVID19 लक्षण देखिए तुरून्त अस्पताल जाने !

#विश्व_जनस्वास्थ्य_संकट #COVID19 # आफूपनि बचौं #देशलाई पनि बचाऔं #StayAtHome #Share

जनचेतनाका लागि सामाजिक संजालबाट लिइएको  ।

 

वि.सं.२०७६ चैत १२ बुधवार १०:४५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...