१४ चैत, काठमाडौँ । भारतीय समाचार संस्था इन्डियन टाइम्र्सका अनुसार अहिले सम्म भारतमा ७ सय ४५ जनामा कोरोनाको लक्षण भेटिएको छ । भारतमा कोरोना भाइरसबाट भारतमा मृत्यु हुने सङख्या भने २० पुगेको छ ।
भारतको केरेलामा सबै भन्दा बढि १३७ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ ।
वि.सं.२०७६ चैत १४ शुक्रवार ११:३३ मा प्रकाशित






























