back
CTIZAN AD

यसरी सारेकी थिइन् ३५ वर्षीय युवतीले कोरियामा कोरोना भाइरस, पढौं र सर्तक बनौं

वि.सं.२०७६ चैत १४ शुक्रवार

768 

shares

१४ चैत, काठमाण्डौं । तपाईलाई लाग्ला एउटै व्यक्तिका कारण यतिधेरैमा कोरोना भाइरस सर्छ र भन्ने । तर, भएको छ त्यस्तै कोरियामा । एक ३५ वर्षीया युवतीका कारण कोरियमा कोरोना भाइरसको डढेलो लागेको बताइएको छ ।

जब ती युवती साउथ कोरियाका लागि उडिन् उनी स्वस्थ्य र तन्दुरुस्त थिइन् । उनी फेब्रेअरी ७ मा साउथ कोरियामै नर्मल कार दुर्घटनामा परिन् । त्यस पश्चात उनलाई नजिकैको अस्पतालमा उपचारका लागि लगियो । सम्पूर्ण चेकजाँचपछि उनको शरीरको कुनैपनि अंग टुटेको वा फुटेको पाइएन । त्यतिबेला उनलाई सामान्य ज्वरो पनि आएको पाइयो । सोहि बेला चिकित्सकले यो ज्वरो के कारणले आएको हामी जान्न चाहान्छौ भने । तर महिलाले ‘मलाई केही पनि भएको छैन म बिल्कुलै स्वथ्य अनि ठिक छु र म यहाँबाट जान चाहान्छु ।’ भन्दै त्यहाँबाट निस्किइन् ।

त्यसको केही दिनपछि उनी चर्च गइन् । फेब्रेअरी १६ मा उनलाई कोभिड १९ को लक्षणहरु देखा पर्न थाले । जुन निकै ठूलो ग्याप थियो । जहाँ उनमा फेब्रेअरी ७ देखि फेब्रअरी १५ सम्म कुनै पनि लक्षण देखा परेका थिएनन् ।

उनी चेक जाँचका लागि तत्कालै अस्पताल पुगिन् । तत्कालै डाक्टरहरुले उनलाई कोभिड १९ को लागि चेक जाँच गर्न सुझाए । पछि रिजल्ट कोरोना पोजेटिभ आएको पाइयो ।

अस्पताल पुग्नु अगावै उनी बफेट लन्चको लागि कुनै रेष्टुरेण्टमा गएकी थिइन् । जबकी उनी २ वटा चर्चमा प्रार्थनाका लागि पनि पुगेकी थिइन् । भिडभाडयुक्त रेष्टुरेण्टमा बफेट लन्च खाएकी थिइन् । जुन आज ती महिलामार्फत् ६ सय जनामा कोभिड १९ सरेको बताइएको छ । आउट अफ १०० प्रतिशत केस अफ साउथ कोरिया जुनमध्ये १२ सय जना चर्चमा उनको उपस्थितिका कारण संक्रमित थिए ।

साउथ कोरियामा यसबखत टोटल ८ हजार ८९७ जना कोभिड १९ को संक्रमित मध्ये ती महिला ‘प्यासेन्ट ३१’ बाट टोटल ५ हजार ३८२ जनामा सरेको थियो । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७६ चैत १४ शुक्रवार १४:३८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...