back
CTIZAN AD

कोरोनामा हामीले सजगता देखायौंः राष्ट्रपति सि

वि.सं.२०७६ चैत १४ शुक्रवार

987 

shares

१४ चैत्र काठमाडौं । चिनिया राष्ट्रपति सिजिङफिङले कोरोनामा आफूहरुले सजकता देखाएको बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोना भाइरसका बिरुद्ध चालेको कदम एकदम नै सह्रायिन छ भनेर ट्विट गरेपछि सिको यस्तो प्रतिकृया आएको हो ।

चिनियाँ सरकारी संचारमाध्यमका अनुसार, राष्ट्रपति सिले कोरोना भाईरस बिरुद्धको लडाईमा चीन र संयुक्त राज्य अमेरिका एकजुट छन । सिले कोरोना भाईरसको बारेमा सधैं सजकता देखाएको पनि बताएका छन ।

यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै समय पछि मात्र चीनले कोरोनाबारे बिश्वलाई जानकारी गराएको आरोप लगाएका थिए ।

चीनले अमेरिकालाई कोरोना भाईरससंग लड्न सहयोग पुर्याएको र अमेरिकाले पनि त्यहाँ बस्ने चिनियाँहरुलाई हेरचाह गर्न आबस्यक कदम चाल्ने विश्वास लिएको सि ले बताए ।

चीनले तिब्र रुपमा कोरोना भाईरस फैलिरहेका यूरोप, एसिया, अफ्रिका लगायतका देसहरुमा कोरोनाबिरुद्ध लड्न स्वास्थ्यकर्मीको टोली पठाइरहेको सिको भनाई छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १४:१६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...