back
CTIZAN AD

सर्वदलिय र सर्वपक्षीय कार्यदल बनाउन युवासंघका अध्यक्षको माग

वि.सं.२०७६ चैत १५ शनिवार

798 

shares

१५ चैत, काठमाण्डौं । राष्ट्रिय युवासंघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले सर्वदलिय र सर्वपक्षीय कार्यदल बनाउन माग गरेका छन् ।

सामाजिक संजालमार्फत अपिल गर्दै उनले यस्तो विषयम परिस्थितिमा एउटा पार्टी, एउटा गुट र एउटा सरकार मात्र नभएर सबै मिलेर कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नु पर्ने बताएका छन् ।

‘स्थानिय सरकार छ । तिनका प्रतिनिधि छन्, तिनीसँग कर्मचारी संयन्त्र छ । स्वास्थ्य अधिकारी र संयन्त्र छ । सरकारले तिनका नाममा श्वेतपत्र जारी गर । बाहिरबाट आएकाहरू के गरिरहेका छन ? उनको अवस्था के छ ? लगत निकाल र क्वारेन्टाईनमा राख ! उनको स्वास्थ्य जॉच गर,’ उनले भनेका छन्,‘ स्थानिय प्रतिनिधी, कर्मचारी, स्वास्थ्य अधिकारी, परिचालन गरौं, नपुगे सुरक्षा संयन्त्र खटाउँ अझ नपुगे भोलन्टियर हामीजस्ता युवा विद्यार्थीहरूले दिन्छौं । मेडिकल शिक्षाका विद्यार्थीहरू छन् ! युद्दस्तरमा काम गरौं ९३ र ५ दिनभित्र लगत निकाल्न सकिन्छ ! उनको अवस्था राज्यसँग हुन्छ ! राज्यले उपचारको प्रबन्ध गरिरहेकै छ, उपचाररत र अस्पताल पुगेकाहरूलाई हिनता नहोस्, स्वास्थ्यकर्मिहरूलाई सुरक्षा अनुभुति दिलाऔं ! उसो त पर्सीसम्म पीपीई र अन्य उपकरण अभाव नहोला ! केन्द्रमा सरकार सबै संयन्त्र दलिय, सक्रिय युवा र विद्यार्थी राजनीतिककर्मीहरूको सर्वदलिय र सर्वपक्षिय एउटा परिचालन कार्यदल बनाऔं ! यो लडाई सरकारी मानिसहरूको मात्रै होइन, जेजे हुनु भईसक्यो, बिना आग्रह पुर्वाग्रह नराखि अब सम्हालौं, यसरी मात्रै यो युद्द जितिन्छ !’

वि.सं.२०७६ चैत १५ शनिवार १७:५४ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...