back
CTIZAN AD

न्यूयोर्कमा प्रति १७ मिनेटमै १ को मृत्यु

वि.सं.२०७६ चैत १५ शनिवार

780 

shares

१५ चैत्र, काठमाडौँ । Corona virus : विश्वभरी आतंक फैलाउँदै गएको कोरोना महामारीले अमेरिकाको न्यूयोर्कमा प्रति १७ मिनेटमा १ जनाको इहलीला समाप्त गरेको छ ।

न्यूयोकए टाइम्सका लागि जुलिया मार्स र मीनसेन्ट वारोनले तयार पारेको रिपोर्टका अनुसार दुई दिनको मृत्यु संख्यालाई मिनेटमा बदल्दा यस्तो स्थिति देखिएको हो ।

विहिबार र शुक्रबार मात्रै न्यूयोर्कमा ८४ जनाको ज्यान गएको थियो । शुक्रबार बिहान ३६६ मा रहेको सो संख्या शनिबार बिहानसम्म् आइपुग्दा मृतक संख्या ४५० पुगेको थियो । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार विहानसम्म न्यूयोर्कमा मात्रै प्रभावित संख्या २५५७३ बाट बढेर २६,६९७ पुगेको थियो ।

वि.सं.२०७६ चैत १५ शनिवार १८:०० मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...