back
CTIZAN AD

कति छ त सनराइजर्स हैदराबादका खेलाडीहरुको तलब, कप्तान डेविड वार्नरले लग्छन यती मोटो रकम

वि.सं.२०७६ चैत १६ आइतवार

870 

shares

१६ चैत, काठमाडौँ । एक पटक आईपिएलको उपाधि जित्न सफल टिम सनराइजर्स हैदराबादले आफ्नो खेलाडीहरुलाई आईपिएलको एक सिजन खेले बापत निकै मोटो रकम दिने गरेको छ । टिमका कप्तान डेविड वार्नरले सबै भन्दा बढि रकम लग्ने गर्दछन ।

आईपिएलको एक सिजन खेले बापत सनराइजर्स हैदराबाद खेलाडीहरुले लग्ने रकम यसप्रकारको रहेको छ :

Player Retained/bought Price (Rs Cr)
Abdul Samad (uncapped) Bought 0.20
Abhishek Sharma Retained 0.55
Basil Thampi Retained 0.95
Bhuvneshwar Kumar Retained 8.50
Billy Stanlake Retained 0.50
David Warner Retained 12.50
Fabian Allen Bought 0.50
Jonny Bairstow Retained 2.20
Kane Williamson Retained 3.00
Khaleel Ahmed Retained 3.00
Manish Pandey Retained 11.00
Mitchell Marsh Bought 2.00
Mohammad Nabi Retained 1.00
T Natarajan Retained 0.40
Priyam Garg (uncapped) Bought 1.90
Rashid Khan Retained 9.00
Sandeep Bavanaka (uncapped) Bought 0.20
Sandeep Sharma Retained 3.00
Sanjay Yadav (uncapped) Bought 0.20
Shahbaz Nadeem Retained 3.20
Shreevats Goswami Retained 1.00
Siddarth Kaul Retained 3.80
Vijay Shankar Retained 3.20
Virat Singh (uncapped) Bought 1.90
Wriddhiman Saha Retained 1.20

वि.सं.२०७६ चैत १६ आइतवार ०८:५४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...