१६ चैत, काठमाडौँ । सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनी पछि भारतीय क्रिकेटर सुरेश रैनाले कोरोना भाइरस विरुद्ध लड्नको लागि ५२ लाख दिने घोषणा गरेका छन । उनले ट्विटर मार्फत ३१ लाख प्रधानमन्त्री केयरर्स कोष र २१ लाख यूपि सीएमको विपत्ती राहत कोषमा दिने घोषणा गरेका छन ।
It’s time we all do our bit to help defeat #COVID19. I’m pledging ₹52 lakh for the fight against #Corona (₹31 lakh to the PM-CARES Fund & ₹21 lakh to the UP CM’s Disaster Relief Fund). Please do your bit too. Jai Hind!#StayHomeIndia @narendramodi @PMOIndia @myogiadityanath
— Suresh Raina?? (@ImRaina) March 28, 2020
त्यसैगरी भारतीय क्रिकेट क्रन्ट्रोल र्बोड (बिसीसीआई) ले पनि ५१ करोड सहयोग दिने घोषणा गरेको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार ०९:३५ मा प्रकाशित






























