back
CTIZAN AD

लगातार चौथो पटक कनिका कपुरमा दखियो कोरोना भाइरस पोजेटिभ, परिवारका सदस्य यसो भन्छन

वि.सं.२०७६ चैत १७ सोमवार

813 

shares

१७ चैत, काठमाडौँ । बलिउडकी चर्चित गायीका कानिका कुपरमा लगातार चौथो पटक कोरोना भाइरस पोजेटिभ देखिएको छ । लगातार चौथो पटक उनीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनको परिवार चिन्तामा रहेको बताईएको छ ।

“हामी कनिकाको टेस्ट रिपोर्टलाई लिएर चिन्तित रहेका छौँ । लकडाउनको कारण हामीले कनिकालाई अरु कुनै एडवान्स ट्रिटमेंट भएको अस्पतालमा पनि लग्न सकेका छैनौ । अहिले हामी कनिकाको रिकवरीको लागि सिर्फ प्रार्थनामात्र गर्न सक्छौ” भनेर कनिकाको परिवारका एक सदस्य भनेका छन ।

कनिका पछिल्ला ९ दिन देखी लखनाऊको संजय गांधी पोस्ट गै्रजुएट इंस्टीट्यूट अफ मेडिकल साइंस (एसजीपीगीआईएमएस) अस्पतालमा भर्ना भएर बसेकी छिन । कनिकामा २० मार्चमा पहिलो पटक कोरोना भाइरस पोजेटिभ देखिए पछि उनी अस्पतालको आइसोलेशन र्वाडमा एडमिट भएकी थिइन ।

वि.सं.२०७६ चैत १७ सोमवार ०७:३५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...