back
CTIZAN AD

अमेरिकामा अप्रिलभरी लकडाउन बढाइयो

वि.सं.२०७६ चैत १७ सोमवार

891 

shares

चैत्र १७, काठमाडौँ । झण्डै १ लाख ४० हजार संक्रमित व्यहोरेको अमेरिकाले अप्रिल ३१ सम्म लकडाउन घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रतिरोधका लािग सोसियल टिस्टयान्सको अवधि अवधि ३१ अप्रिलसम्म बढाइएको घोषणा गरेका हुन् ।

आउँदो दुई साता अमेरिकाले थप चर्को मृत्यु व्यहोर्नुपर्ने कुरा पनि राष्ट्रपति ट्रम्पले अनुमान गरेका छन् । उनले सम्भावित स्थितिलाई आँकलन गरेर सरकारको नीतिगत व्यवस्था लम्ब्याएको बताएका छन् ।

अहिलेसम्म २४३६ मात्र मृत्यु व्यहोरेको अमेरिकामा २ लाख सम्मको मृत्यु हुने चेतावनी स्विकारिएको राष्ट्रपति ट्रम्पको कोरोना भाइरस टास्क फोर्सको डाक्टर एन्थोनीले भनेका छन् ।

वि.सं.२०७६ चैत १७ सोमवार ०७:५२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...