२५ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आज बिहान ११.०० बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट उनको सम्बोधन सार्वजनिक हुनेछ ।
वि.सं.२०७६ चैत २५ मंगलवार ०८:३३ मा प्रकाशित






























