back
CTIZAN AD

बलिउडका सुपर स्टार शाहरुख खानले क्वारेन्टाइन बनाउनका लागि दिए आफ्नो अफिस

वि.सं.२०७६ चैत २५ मंगलवार

1.1K 

shares

२५ चैत, काठमाडौँ । बलिउडका सुपर स्टार शाहरुख खानले कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि आफ्नो अफिसको चार तत्लालाई क्वारेन्टाइनमा बदल्ने निर्णय गरेका छन ।

बृहन्मुंम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्वीटर हैंडलबाट शाहरुखले आफ्नो अफिसको चार तल्लालाई क्वारेन्टाइनका परिवर्तन गर्न दिएका छन भनेर जानकारी दिएको छ ।

वल्डोमिटरका अनुसार हालसम्म भारतमा ४ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय ३६ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

वि.सं.२०७६ चैत २५ मंगलवार ०९:१५ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...