back
CTIZAN AD

सुरक्षित रहन अनुरोध गर्दै नेपाली दूतावास जर्मनीले भन्यो-समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्

वि.सं.२०७६ चैत २५ मंगलवार

783 

shares

२५ चैत, जर्मनी । नेपाली दूतावास जर्मनीले विश्वव्यापी कोरोना भाइरस संक्रमणको बर्तमान स्थितिमा सजग संयम र एकआपसमा सहयोग भावना सहित संयम भएर स्थानीय कानुनी प्रावधानको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

जर्मनी लगायत नियोग सहप्रमाणित भएका देशहरु पोल्याण्ड, चेक गणतन्त्र, रोमानिया, हंगेरी, युक्रेन, स्लोभाक गणतन्त्र, बुल्गेरिया, सर्विया, होली, सी (भ्याटिकन सिटी) गरी १० मुलुकहरुमा विभिन्न पेशा र रोजगार व्यवसाय, अध्ययन तथा अध्यापन आदि क्रियाकलापमा संलग्न रहेर बसोबास गरिरहेका नेपालीहरुलाई थप सजग तथा सुरक्षित रहन अनुरोध गरेको छ ।

त्यस्तै दूतावासको तोकिएको इमेलberlin@nepalembassy.de फोन नम्बर ००४९–३०–३४३५९९२०, मा सार्वजनिक विदा बाहेक अन्य दिन (बिहान १० देखि १२ बजेसम्म) तथा फेसबुक Embassy of Nepal, Berlin  को मेसेन्जरमा समेत आफ्ना कठिनाई, जिज्ञासा वा समस्याहरुमा सम्पर्क विवरणसहित सम्प्रेषण गर्न सक्ने पनि दूतावासले जनाएको छ ।

त्यस्तै दूतावासले विभिन्न देशमा रहेर समस्यामा परेकाहरुले नेपाली समुदायका व्यक्तित्वहरुसँग सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर पनि दिएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार २०:५४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...