back
CTIZAN AD

ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त

वि.सं.२०७६ चैत २७ बिहीवार

786 

shares

२७ चैत, काठमाडौँ । ब्राजिलका पूर्व स्टर फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन । नक्कली पासर्पोट बोकेर अर्को देश प्रवेश गरेको आरोपमा उनलाई पैराग्वेको कोर्टले ६ महिना जेल सजायको सुनाएको थियो ।

फुटबलका लेजेन्ड रोनाल्डिन्हो र उनका भाईलाई ५ मार्चमा प्रहरीले नक्कली पासर्पोट बोकेर देश प्रवेश गरेको भनेर प्रकाउ गरेको थियो । मुद्धाको फैसला नभएसम्मको लागि होटेलमा बस्न सक्ने गरी उनलाई रिहा गरीएको छ ।

रोनाल्डिन्होका वकीलले जमानतका रुपमा १२ करोड रकम दिएका छन ।

वि.सं.२०७६ चैत २७ बिहीवार ०८:३४ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...