back
CTIZAN AD

उपत्यकामा १ लाख ६० हजार बढीलाई राहत प्रदान, हेर्नुहोस् कुन नगरपालिकाले कतिलाई बाँडे त ?

वि.सं.२०७६ चैत २७ बिहीवार

834 

shares

२७ चैत, काठमाण्डौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणपछि गरिएको लकडाउनका कारण प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर, र असहाय गरी १ लाख ६१ हजार ७६५ घर परिवारले राहत सामग्री लिएका छन् । स्थानीय सरकारबाट राहत उपलब्ध गराउने सरकारी योजना अनुसार ती व्यक्तिहरुलाई राहत प्याकेज दिइएको हो ।

स्थानीयतमार्फत् असंगठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामाग्री वितरण गरिएको हो ।

जसमा काठमाण्डौं महानगरपालिकाले ३० हजार, शंखरापुर १ हजार ५७१, कागेश्वरी मनहरा ९ हजार, गोकर्णेश्वर १० हजार ५ सय, तारकेश्वर ६ हजार ५७, टोखा ११ हजार ६०७, बुढानिलकण्ठ १० हजार १००, नार्गाजुन १ हजार २७२, चन्द्रागिरी १० हजार २८३, कीर्तिपुर ४ हजार ६८, दक्षिणकाली १ हजार ४५५, ललितपुर महानगरपालिका १८ हजार १२४, महालक्ष्मी १२ हजार, गोदावरी ८ हजार ८००, भक्तपुर २ हजार ५००, मध्यपुर थिमी ६ हजार ५ं००, सुर्यविनायक ५ हजार ६२८ र चाँगुनारायण नगरपालिकाले १२ हजार ३ सय जनालाई राहत वितरण गरेको तथ्यांक सार्वजनिक भएको छ । विहिबारको गोरखापत्र दैनिकबाट

 

 

वि.सं.२०७६ चैत २७ बिहीवार ०८:५५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...