back
CTIZAN AD

कोरोना संक्रमणका कारण अमेरिकामा रहेका शेर्पाको निधन

वि.सं.२०७६ चैत २७ बिहीवार

732 

shares

२७ चैत, अमेरिका । अमेरिकामा रहेका एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
न्युर्योकको क्विन्सस्थित एलमस्र्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ङिमा तेम्बा शेर्पाको बुधबार विहान (चैत २६, अप्रिल ८) मा मृत्यु भएको हो ।

शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका शेर्पाको बुधबार बिहान पाँच बजेर अठार मिनेट जाँदा क्वीन्सको एल्मस्र्ट अस्पतालमा निधन भएको शेर्पा किदुंगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिएका छन् । उनको एकसाता देखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शेर्पा किदुगले आफ्नो फेसवुक पेजमा समेत उनको निधन भएको उल्लेख गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

स्वर्गीय शेर्पाको दुइ दिन अघिनै निधन भएको खवरहरु सार्वजनिक भएका थिए तर पछि पुन: उनको मुटु सञ्चालन  भएको बताइएको थियो ।

वि.सं.२०७६ चैत २७ बिहीवार १०:५२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...