back
CTIZAN AD

किन ल्याइयो स्वयंसेवक सम्बन्धि मार्गदर्शन, के हो यसको जिम्मेवारी ?

वि.सं.२०७६ चैत २७ बिहीवार

816 

shares

२७ चैत्र, काठमाडौँ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन गर्ने भएको छ । त्यसका लागि सरकारले स्वयंसेवक सम्बन्धि मागदर्शन २०७६ जारी गरेको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनमा व्यवस्था भएअनुसार समुदायस्तरको कोरोना रोकथाम समूह गठन गरिने बताइएको छ । कोरोना रोकथामका लागि स्थानीय तहका हरेक वडाहरुमा समुदायस्तरको कोरोना रोकथाम समूह गठन गर्न आवश्यक देखिएको भन्दै सरकारले मार्गदर्शन जारी गरेको हो ।

उक्त समूह गठन गर्दा प्रहरी, स्थानीय स्वास्थ्यकर्मी, सामुदायिक स्वयंसेवकहरु र महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस र गैरसरकारी संस्थाहरुको सहभागिता रहने बताइएको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफ ११ क(ण) मा विपद् जोखिम न्युनीकरण सम्बन्धमा जनचेतना अभिबृद्धि गर्ने, गराउन र (ध)मा विपद्को समयमा खोज उद्धार राहत कार्यका लागि तत्काल परिचालन गर्न स्वयंसेवक व्युरो गठन गर्ने व्यवस्था छ ।

यस्तो छ, स्वयंसेवक सम्बन्धि मार्गदर्शन २०७६ :

वि.सं.२०७६ चैत २७ बिहीवार १७:४३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...