back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति भारतद्वारा हरियानामा अलपत्र नेपालीलाई राहत वितरण

वि.सं.२०७६ चैत २७ बिहीवार

1K 

shares

२७ चैत्र, काठमाडौँ । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि नेपाल तथा भारत सरकारले लकडाउन गरेपछि भारतमा मजदुरी गर्न गएका नेपालीहरु यतिबेला अलपत्र परेका छन् ।

लकडाउनका कारण हरियाणाको कपासेडा मा अलपत्र परेका त्यस्ता नेपाली मजदुरलाई नेपाली जनसम्पर्क समिति(नेजस) भारतले राहत वितरण गरेको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेओम प्रकाश शर्माको पहलमा हरियाणमा अलपत्र परेका नेपाली मजदुरीहरुलाई राहत वितरण गरिएको हो ।

नेता पाण्डेका अनुसार २ दिन देखि भोकै रहेका ३० जना नेपाली मजदुरलाई चामल, दाल, आटा लगाएका दैनिक उपभोग्य सामान रासन बितरण गर्नुका साथै खाना खुवाइएको छ।

उनले अब कतैबाट सहयोग उपलब्ध नभएमा उनिहरूको अवस्था नाजुक हुने जानकारीसमेत दिए।

वि.सं.२०७६ चैत २७ बिहीवार १८:११ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...