back
CTIZAN AD

केही पहाडी स्थानमा क्षणिक वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसमी अवस्था

वि.सं.२०७६ चैत २७ बिहीवार

699 

shares

२७ चैत्र, काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको कारण पश्चिम भूभागको केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २७ गते (बिहीबार) 

रातीः देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

चैत्र २८ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भू(भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

रातीः देशको पश्चिमी भू(भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू–भागमाआँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू(भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू–भागमाआँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

वि.सं.२०७६ चैत २७ बिहीवार १८:३२ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...