back
CTIZAN AD

एशियन लाईफ इन्स्युरेन्सले गर्यो प्रदेश पाँचलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

वि.सं.२०७६ चैत २८ शुक्रवार

1.2K 

shares

२८ चैत, काठमाण्डौं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश पाँच सरकारलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले आफ्नो १३ औं वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना रोगको रोकथाम तथा उपचारको लागि प्रदेश सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरेको हो ।

कम्पनीको तर्फबाट विभागीय प्रबन्धक तथा बुटवल शाखा प्रबन्धक कृष्णकुमार पुरीले प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा सहयोग राशीको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले कोरोना उपचारको लागि प्रदेश सरकारको राहत कोषमा रु ५ लाखको दरले सहयोग गर्ने पूर्वघोषणा अनुसार बिहीबार प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेश सरकारलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरिसकेको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १३:३५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...