back
CTIZAN AD

कोरोनाको कहरः इटाली सरकारले पुनः थप्यो लकडाउनको समय

वि.सं.२०७६ चैत २९ शनिवार

909 

shares

२९ चैत, काठमाण्डौं । इटाली सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन थप गरेको छ ।
इटाली सरकारले शुक्रबार (अप्रिल १०) देखि मे ३ सम्मका लागि पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण गत मार्च ११ तारीखदेखि इटाली पूर्णरुपमा लकडाउन रहेको छ । जसमा प्रतिबन्धको कडाइ र जरिवानामा कुनै हेरफेर नभएको र एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न नमिल्ने भएको छ भने निश्चित पसलहरु खोल्ने निर्णय भएको छ । स्टेशनरी स्टोर र पुस्तक पसलहरू , साना र भर्खरै जन्मेका बच्चाहरूको लागि आवश्यक पर्ने पसलहरु संचालन हुनेछन् ।

त्यस्तै नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने खाना र स्वास्थ्य आपूर्ति लगायतसँग जोडिएका केही उद्योगधन्दा तथा कम्पनीहरू पनि सुचारु हुनेछन् ।

वि.सं.२०७६ चैत २९ शनिवार ०७:५० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...