back
CTIZAN AD

स्तन क्यान्सर रोगले पीडित रिमालाई आर्थिक सहयोग गर्न अपिल

वि.सं.२०७६ चैत २९ शनिवार

1.3K 

shares

२९ चैत, दिल्ली । स्तन क्यान्सर पीडित रिमा बगालेलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वाड नं–९, पटुवाचोर घर भइ हाल हरियाणा हिसार, सिटि थानामा श्रीमान सुर्य बगाले तथा परिवारसँगै बस्दै आएकी रिमाको हालै स्तन क्यान्सरको अप्रेसन गरिएको थियो । सानोतिनो घरेलु काम गरि जिविकोपार्जन गर्दै आएकी उनको कोराना भाईरसको कारण काम गर्न पनि नपाएको र आर्थिक जोहो गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ ।

यतिबेला श्रीमान श्रीमती दुवैको काम नभएको र आर्थिक जोहो गर्न पनि नसकिरहेको अवस्थामा उनका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

अप्रेसनपछि पनि प्रत्येक २० दिनमा १० देखि २० हजार औषधि तथा उपचार खर्च लाग्ने हुनाले सहयोगको अपिल गरिएको हो ।
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिका सचिव तारा सोमरेले रिमाको यस्तो पीडामा साथ र सहयोग गरिदिनुहुन सबै नेपालीमा अनुरोध गरेका छन् ।

 

सहयोगका लागि

सिंडिकेट बैंक
(syndicate bank)
ifse no:- SYNB 0008295

Name:- ms.Rima W/o Surya

Ac no:- 829520100046673

वि.सं.२०७६ चैत २९ शनिवार २०:३२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...