back
CTIZAN AD

नेपाल छिर्न अनेक जुक्ति, कोही भैसी धपाउँदै त कोही अन्नबाली भित्राउने बहाना बनाउँछन्

वि.सं.२०७६ चैत ३० आइतवार

726 

shares

३० चैत, काठमाण्डौं । ‘हामी गहुँ काट्न आएका हौं, जान दिनुपर्ये ।’

‘अहिले नेपाल प्रवेश गर्न सक्नुहुन्न ।’

‘अहिले नेपालमा लकडाउन छ, यता (नेपाल) आउन सक्नुहुन्न ।’

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँ हुन्छ ।

भारतका विभिन्न स्थानबाट आइपुगेकाहरु अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरु भने कोभिड १९ संक्रमणको जोखिमका कारण रोक्छन् । यसक्रममा कहिँलेकाँही चर्कै विवाद पनि हुन्छ । कतिपय नागरिक भने सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रन्छन् । उनीहरुलाई सनीय तह र सुरक्षकर्मीले खोजेर क्वारेन्टाइनमा राख्ने गरेका छन् । कतिपय ठाउँमा नेपाल प्रवेशका लागि सिमानामा आइपुगेकाहरुलाई भारतीय क्वारेन्टाइनमा राख्ने गरिएको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रदेश २ स्थित सशस्त्र प्रहरीको छिन्नामस्ता बाहिनीका प्रमुख डिआइजी राजु अर्र्यालले बाली भित्राउने, गाईभैसी हेर्न बहानामा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको भीड नाकामा दिनहुँजसो लाग्ने गरेको छ ।

वि.सं.२०७६ चैत ३० आइतवार ०८:२६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...