back
CTIZAN AD

भायानेटमा साइबर हमला बारे, दूरसंचार प्राधिकरणले जारी गर्यो अत्यन्त जरुरी सूचना

वि.सं.२०७७ वैशाख २ मंगलवार

633 

shares

२ बैशाख, काठमाण्डौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक भायानेट प्रा.लिको ग्राहक प्रणालीमा साइबर हमला भएको बारेमा अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

प्राधिकरणले भायानेटको ग्राहक प्रणालीमा भएको साइबर हमला गरी सेवाग्राहीहरुको व्य िक्तगत विवरण सार्वजनिक भएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भायानेटले तुरुन्त सम्बन्धीत प्रणालीको कमजोरीलाई हटाएको र इन्टरनेट सेवाग्राहीहरुको विवरण सुरक्षित गरिसकेको जानकारी गराएको पनि प्राधिकरणद्धारा जारी सूचनामा बताइएको छ ।

‘साथै उक्त कम्पनीले हमला गर्ने व्यक्तिको खोजी सम्बन्धीत निकायबाट भइरहेको र भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेको छ,’ प्राधिकरणको सूचना भनिएको छ,’ ‘अतः इन्टरनेट सेवाका ग्राहकहरुको विवरण कसैलाई अनाधिकृत रुपमा प्राप्त हनु आएमा त्यस्तो विवरण कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न÷नगराउन हुन र प्राधिकरणलाई त्यस्तो व्यक्तिका बारेमा तुरुन्त जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।’

वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:२० मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...