back
CTIZAN AD

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, २२८ जना रेडजोनमा

वि.सं.२०७७ वैशाख २ मंगलवार

726 

shares

२ बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्धारा दिइएको जानकारी अनुसार काठमाण्डौको पेप्सीकोला स्थित सनसिटी अर्पाटेमेन्टका तीन मध्ये २ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको हो । एकजनाको रिर्पोट परीक्षणको क्रममै रहेको बताइएको छ ।

जसमा ५८ वर्षीय पुरुष र ८८ वर्षीया महिला रहेको र उनीहरु २८ दिनअघि बेलायतबाट आएका हुन् । उनीहरुको कन्ट्रयाक ट्रेसिङ सुरु गरिसकिएको पनि बताइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म र्यापिड र पिसीआरबाट १२ हजार ९१६ जनाको परीक्षण गरिएको छ । साथै यी परीक्षणमा केही ठाउँमा परीक्षण पोजेटिभ आएको र त्यो अपडेट प्रदेशस्तरमा हुने बताइएको छ ।

त्यसैगरी हालसम्म ५ हजार ७७१ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । हालसम्म आइसोलेसनमा ९९ जना रहेका छन् । जसमा राष्ट्रिय जनस्वास्थ्य अस्पताल टेकुमा १२ जना र बाहिर ८७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, ७ हजार१६६ जना क्वारेन्टाइनमा

वि.सं.२०७७ वैशाख २ मंगलवार १६:३० मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...