back
CTIZAN AD

भारतमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ११ हजार पुग्यो

वि.सं.२०७७ वैशाख २ मंगलवार

798 

shares

२ बैशाख, काठमाण्डौं । भारतमा कोरोना संक्रमितको संख्या झण्डै ११ हजार पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको १ हजार ४६३ नयाँ केस देखिएको हो ।

१३ अप्रिलमा १२४२, १० अप्रिलमा ८७१ र ११ अप्रिलमा ८५४ रहेकोमा १४ अप्रिलसम्म अहाइपुग्दा २४ घण्टामै १४ सय बढी नयाँ संक्रमित भेटिएका हुुन् । मन्त्रालयको कोभिड १९ इण्डिया डट ओआरजीले मंगलबार बिहानदेखि गरेको काउन्टीङमा बेलुका सम्म ५२४ नयाँ संक्रमितको संख्या देखिएको हो ।

त्यसैगरी मृतकको संख्या ३५८ पुगेको हो । भारतीय संचारमाध्यमका अनुसार आजमात्रै १८ जनाको मृत्यु भएको हो । साथै संक्रमित मध्ये २५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  भारतमा आजदेखि ३ मे सम्मका लागि लकडाउन घोषणा गरिएको छ ।

भारतमा तिब्र रुपमा बढ्दै कोरोना संक्रमणः ९ हजार बढीमा संक्रमण, ३५१ को मृत्यु

वि.सं.२०७७ वैशाख २ मंगलवार २१:३९ मा प्रकाशित

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...