back
CTIZAN AD

शाहरुख खानले फेरी गरे यती ठुलो सहयोग, उपलब्ध गराए २५ हजार पीपीई किट्स

वि.सं.२०७७ वैशाख ३ बुधवार

972 

shares

३ बैशाख, काठमाडौँ । बलिउडका सुपर स्टार शाहरुख खानले महाराष्ट्र सरकारलाई कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका मेडिकल टिमको सुरक्षाका लागि २५ हजार पर्सनल प्रोटेक्टिव इक्विपमेंट (पीपीई) उपलब्ध गराएका छन ।

महाराष्ट्र सरकारको लोक स्वास्थ्य र परिवार कल्याण मन्त्री राजेश टोपेले शाहरुख खानले धन्यवाद भन्दै यस्तो ट्वीट गरेका छन ।

यस अघि पनि शाहरुख खानले क्वारेन्टाइन बनाउनका लागि आफ्नो अफिस दिएका थिए ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०८:०९ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...