back

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ वैशाख ३ बुधवार

408 

shares
NTC AD

३ बैशाख, काठमाडौँ आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (बैशाख ३,अप्रिल(१५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३३ रुपैयाँ २७ पैसा र विक्रिदर १३३ रुपैयाँ ९३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १५३ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस्तो छ हेर्नुहोस अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 15 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
121.74
122.34
  European Euro
1
133.27
133.93
  UK Pound Sterling
1
152.74
153.49
 Swiss Franc
1
126.42
127.05
  Australian Dollar
1
77.82
78.20
 Canadian Dollar
1
87.50
87.93
  Singapore Dollar
1
85.97
86.39
 Japanese Yen
10
11.34
11.39
 Chinese Yuan
1
17.25
17.33
  Saudi Arabian Riyal
1
32.38
32.54
  Qatari Riyal
1
33.44
33.60
  Thai Baht
1
3.72
3.74
  UAE Dirham
1
33.14
33.31
  Malaysian Ringgit
1
28.09
28.23
  South Korean Won
100
10.02
10.07
 Swedish Kroner
1
12.23
12.29
  Danish Kroner
1
17.86
17.95
  Hong Kong Dollar
1
15.71
15.78
  Kuwaity Dinar
1
394.43
396.37
  Bahrain Dinar
1
322.87
324.47

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख ३ बुधवार ०८:१५ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...