back
CTIZAN AD

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया सम्पन्न

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

732 

shares

काठमाडौं । चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ (२००८), स्याङ्जाले “स्रष्टा ः राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम– २०८३ वैशाख १६ गते बुधवारका दिन आज वालिङ नगरपालिका– ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरेको छ ।

युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताद्वय अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष“ को विषयमा सारगर्वित विचार प्रस्तुत गरेका थिए भने शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलव खनाल र ढालबहादुर के.सी. लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए ।

कार्यक्रमको सहजीकरण युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।

 

 

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:०८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...