back
CTIZAN AD

मुख्यमन्त्रीसँगको भेट पछिको १–२ घण्टामा नैँ गुजरातका विधायक (एमएलए) मा देखीयो कोरोना संक्रमण

वि.सं.२०७७ वैशाख ३ बुधवार

954 

shares

३ बैशाख, काठमाडौँ । गुजरातका कांग्रेस विधायक (एमएलए) इमरान खेडावालामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना संक्रमण भएको पुष्टि हुनुभन्दा १–२ घण्टा अगाडी उनले गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग भेटर्वाता गरेका थिए । त्यस भेटर्वातामा मुख्यमन्त्री सहित अरु २ जना मन्त्रीहरु पनि सामेल रहेका थिए ।

कंग्रेसका विधायक इमरान खेडावालालाई केही दिन देखी ज्वरो आईरहेको थियो । ज्वरो कम नभएपछि उनले कोरोना भाइरसको टेस्टका लागि स्याम्पल दिएका थिए । रिर्पोट आउनु केही घण्टा बाँकी हुदा उनले मुख्यमन्त्रीसँग भेटर्वाता गरेका थिए ।

रिर्पोट पोजेटिभ आए पछि उनलाई एसभिपी अस्पतालमा भर्ना गरेर राखिएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०९:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...