back
CTIZAN AD

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७६ जनामा देखियो कोरोना संक्रमण, ३ सय ९३ को मृत्यु 

वि.सं.२०७७ वैशाख ३ बुधवार

852 

shares

३ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा १ हजार ७६ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने ३८ जनाले आफ्नो ज्यान गुमाएका छन ।

विश्वभरमा कोरोना संक्रमित संख्या १९ लाख ९९ हजार २ सय ५४ पुगेको छ भने १ लाख २६ हजार ७ सय १५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०९:४१ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...