६ बैशाख, काठमाण्डौ । उदयपुरबाट काठमाडौं आई स्थायी तथा अस्थायी रुपमा विभिन्न पेशा र व्यवशाय गरीरहेका व्यक्तिहरुको उपस्थिति, सहमति र परामर्शमा उदयपुर– काठमाडौं राहत सहजिकरण समिति गठन गरीएको छ ।
संविधानसभा सदस्य रामबहादुर थापा मगरको संयोजकत्वमा गठन गरीएको सो समितिमा बिभिन्न पालिकाको प्रतिनिधित्व हुने गरी ५१ सदस्य रहेका छन ।
२०७७ वैशाख ४ र ५ गते उदयपुरबाट काठमाडौं आई स्थायी तथा अस्थायी रुपमा विभिन्न पेशा र व्यवशाय गरीरहनुभएका व्यक्तिहरुको उपस्थिति, सहमति र परामर्शमा विश्वव्यापी रुपमा फैलिइरहेको ‘कोरोना भाइरस’ ९कोभिड–१९० को महामारीबाट विश्व नै बन्दाबन्दी अवस्था (लकडाउन) मा भएको असहज परिस्थितिमा उदयपुरबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा दैनिक ज्याला मजदुरी गरी बस्नुभएका जिल््लाबासीहरुलाई महामारीबाट प्रतिरक्षा गर्दै विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले अवलम्बन गरेको नीतिलाई कार्यान्वयन गरी दैनिक जीवन यापन गर्न गाह्रो भएको तथा सकारबाट वितरित राहत सम्बन्धित व्यक्तिले पाउने परिस्थिति प्राविधिक रुपले असहज भएको महसूस गरी राहत सहजिकरण गर्नका निम्ति एउटा समिति आवश्यक भएको महशुस गरी उदयपुर–काठमाडौं राहत सहजिकरण समिति यसप्रकार गठन गरिएको बताइएको छ ।
१. संयोजकः रामबहादुर थापा मगर
त्रियुगा नगरपालिका–१५, खाँबु, उदयपुर
सम्पर्कः ९८५१०४३२९३
सम्बन्धित पालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु
बेलका नगरपालिका
२. रोयल आचार्य (९८५११४५६४१)
३. पेशल लुइटेल (९८५१०६७६७१)
४. अनिल थापा (९८४३८३८३५५)
चौदण्डी नगरपालिका
५. शुरेन्द्र थापा (९८५१०४८२०७)
६. नरेन्द्र कुमार राउत (९८५१०७४३६९)
७. अम्मर राउत (बिक्रम) (९८५११०४३३२)
८. सीताराम अधिकारी (९८५११४२९४४)
९. उमाकान्त चौधरी (९७५१०१२००६)
१० राकेश राई (९८४९०७१०२९)
११. हरि खड्का (९८४९०३३७७५)
१२. श्रवणकुमार चौधरी (९८४९१४९०४८)
त्रियुगा नगरपालिका
१३. भागवत राउत (९८५१११११८८)
१४. महेश्वर प्रसाद चौधरी (९८५११३११५२)
१५. धर्मराज मगर (९८५११५७६३२)
१६ निर्भय थापा (कुमार) (९८४१३७६१०३)
१७. इश्वरराज कार्की (९८५१०१६९२७)
१८ छविन कुमार मगर (९८५११३४९१६)
१९. राधा खतिवडा (९८४१२६५१३३)
२०. होम डाँगी (९८५१०९४९०५)
२१. रमानन्द चौधरी (९८४१५३९१००)
२२. प्रदीशा घिमिरे (९८५१०८७६७१)
उदयपुरगढी गाउँपालिका
२३. डी.बी. भूजेल (९८५१२४७१३३)
२४. रीता थापा (९८५११२६०१५)
२५. हरि तिमल्सिना (९८५१०१६१४४)
२६. परशुराम बस्नेत (९८४१७१७२४०)
२७. शम्भु कार्की (९८५१०१२३२९)
रौतामाई गाउँपालिका
२८. जनार्दन कार्की (९८४१०५४०६१)
२९. जीवन मगर (९८६१००३२०५)
३०. खड्ग बहादुर मगर (९८४१६७८२०५)
३१. माधव खपाङ्गी मगर (९८५११२५२१४)
३२. विनोद खडका (९८५१००८६३५)
३३. विक्रम आले (९८४१२६६०७७)
३४. ध्रुव लायो मगर (९८४१२९४२२१)
कटारी नगरपालिका
३५. अम्बिका थापा (९८५१११४२८०)
३६. सरोज थापा (९८५११५११७७)
३७. भीम दर्नाल (९८४१८४४७३९)
३८. विक्रम थापा (९८५१०२९६१९)
३९ नारद वास्तोला (९८५१०३९८०५)
४०. खड्ग कार्की (९८५१०४५३७५)
लिम्चुङ्बुङ् गाउँपालिका
४१. जीतेन राई (९८४९८५३६५)
४२. देवराज राई (९८५१२०७९६६)
४३. नेत्र राई (९८४१४०८१३२)
४४. रणबहादुर राई (रवि) (९८५१०८८२६९)
ताप्ली गाउँपालिका
४५. गङ्गा सुनुवार (९८५११४५३३०)
४६. कृष्ण सुनुवार (९८५१०७३०६२)
४७. इन्दिरा पोखरेल (९८४३६६४७८९)
४८. विचारी खडका (९८४११३५४४८)
४९. हेम बस्नेत (९८५१११४७७५)
५०. बिनोद राई (९८४१५२६०११)
५१. डा.नारायण थापा मगर (९८५१०५७००३)
सल्लाहाकार
मा. शुरेश कुमार राई, प्रतिनिधिसभा सदस्य (९८५१००१६४३), जगन्नाथ खातिवडा, पूर्व सदस्य, प्रतिनिधिसभा (९८५१०६६३३८), मञ्जुकुमारी चौधरी, पूर्व मन्त्री तथा संविधानसभा सदस्य (९८४२८२८८१२), विष्णुबहादुर राउत, भूतपूर्व सदस्य, प्रतिनिधिसभा (९८५१०६०२९०), दुर्गा परियार, पूर्व सदस्य संविधानसभा, शम्भु थापा, वरिष्ठ अधिवक्ता तथा पूर्व अध्यक्ष, नेपाल वार एशोसियसन (९८५१०१९१११), खड्ग परियार, प्रमुख जिल्ला समन्वय समिति, उदयपपुर, बलदेव चौधरी, मेयर, त्रियुगा नगरपालिका (९८५११५२६७५), दुर्गाकुमार थापा (स्वस्ती) मेयर, बेलका नगरपालिका, ज्ञानेन्द्र श्रेष्ठ, मेयर कटारी नगरपालिका, गजेन्द्र बहादुर खड्का, अध्यक्ष, रौतामाई गाउँपालिका, मानबहादुर मगर, अध्यक्ष, उदयपुरगढी गाउपाँलिका, मेजर राई, अध्यक्ष, लिम्चुङबुङ् गाउँपालिका, उद्धव थापा, अध्यक्ष, ताप्ली गाउँपालिका, विनोद कटुवाल (दिवस) अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), उदयपुर, अमर बहादुर रायमाझी, व्यवशायी (९८५१०८४९७०), रामबहादुर राउत, अधिवक्ता, कानून व्यवशायी (९८५१०८८२१४) ।
(पुनश्चः यस सहजिकरण समितिका सदस्यहरुले आफ्नो पालिकाबाट उपत्यकामा आई बसोबास गरी अप्ठेरोमा परेका व्यक्तिहरु पहिचान गरी राहतको निम्ति आवश्यक व्यवस्थापन गर्नको लागि सम्बन्धित वडाहरुमा सम्पर्क गरी सहजीकरण गर्नको लागि अनुरोध छ । त्यसैले सम्बन्धित व्यक्तिहरुले पनि यस समितिको सदस्यलाई सम्पर्क राख्नको लागि अनुरोध साथै यस विपतको घडीमा आफ्नो तर्फबाट सकेको सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं !)
धन्यवाद !
संयोजक
रामबहादुर थापा मगर
सम्पर्कः ९८५१०४३२९३
वि.सं.२०७७ वैशाख ६ शनिवार ०९:०६ मा प्रकाशित






























