back
CTIZAN AD

सिईओ पन्त एक्लैले करिब साढे पाँच लाख राहातकोषलाई प्रदान

वि.सं.२०७७ वैशाख ६ शनिवार

921 

shares

६ वैशाख, काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख ५१ हजार ४ सय १३ रुपैंया ९४ पैसा ब्यक्तिगत रुपमा नगद जम्मा गरेका छन । शुक्रबार राहातकोषको खातामा सो रकम जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । त्यस्तै बैंक अफ काठमाण्डूले ६५ लाख रुपैंयाँ राहातकोष्मा जम्मा गरेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सानीमा बैंकले पनि प्रधानमन्त्री राहातकोषमा रकम जम्मा गरेको छ । उसले पनि कोषमा ६५ लाख नगद जम्मा गरेको छ भने बैंकका कर्मचारिहरुको तर्फबाट पनि ३३ लाख ४८ हजार २ सय ६९ रुपैयाँ ८८ पैसा जम्मा गरेका छन ।

सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बाणीज्य बैकहरुको छाता संगठन नेपाल बैकर्स संघका अध्यक्ष हुन ।

यो संगै शुक्रबारसम्म राहात कोषमा २ अर्ब ७ करोड ४६ लाख ३८ हजार ९ सय ८० रुपैंयाँ ९४ पैसा जम्मा भएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १४:३२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...